राष्ट्रपति र प्रधानमन्त्रीसहित संवादमा प्रमुख तीन दलका शीर्ष नेताहरु

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल  र प्रधानमन्त्री सुशीला कार्कीसहित  प्रमुख तीन दलका शीर्ष नेताबीच संवाद सुरु भएको छ ।

राष्ट्रपतिको पहलमा शितल निवासमा जारी छलफलमा  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टिका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुनुहन्छ ।

कार्की प्रधानमन्त्री बनेपछि राष्ट्रपतिसहित मुख्य दलका शीर्ष नेतासँगको यो पहिलो भेटवार्ता भएको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.