सुनको मुल्य प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँ कायम

काठमाडौँ- सुनको मुल्य बढेर नयाँ रेकर्ड कायम कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको हो ।
सुनको मूल्य २ लाख ७० हजार नाघ्दा चाँदीको मूल्य समेत ४ हजार ८३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।।






प्रतिक्रिया राख्नुहोस्