जसपा नेपाल र लोसपाबीच पार्टी एकता

काठमाडौं- मधेश केन्द्रित दल जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीबीच एकता भएको छ ।

उपेन्द्र यादव र महन्थ ठाकुरले १२ बुँदे समझदारीमा हस्ताक्षर गर्दै आज दुई पार्टी बीच औपचारिक एकता गरिएको हो ।

एकतामा भएको समझदारी अनुसार दुई शीर्ष नेता बीच कार्यविभाजनको समझादारी समेत गरिएको छ । जसअनुसार ठाकुर संरक्षक रहने र यादव अध्यक्ष रहने सहमति बनेको छ ।

एकीकरण सम्झौतासँगै ४३ सदस्यीय केन्द्रीय कमिटी पनि घोषणा गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.