काँग्रेसलाई बाम गठबन्धनबाट मुक्त बनाउँ: नेतृ भुषाल

काठमाडौँ- नेपाली काँग्रेसकी नेतृ एवम् पूर्व उपसभामुख पुष्पा भुसालले नेपाली काँग्रेसलाई कृपा र बाम गठबन्धनबाट मुक्त गर्नुपर्ने बताउनु भएको छ । राजधानीमा जारी दोस्रो विशेष अधिवेशन सम्बोधन गर्दै नेतृ भुषालले काँग्रेसलाई बाम गठबन्धनबाट मुक्त काँग्रेस बनाउनु पर्ने बताउनु भएको हो । उहाँले विशेष अधिवेशनको तागत लिएर काँग्रेस अब गाउ जानुपर्नेमा जोड दिनु भयो ।






प्रतिक्रिया राख्नुहोस्