भोलि ११ बजेका लागि बोलाइयो काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं – नेपाली कांग्रेसले भोलि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । भृकुटी मण्डपमा विशेष अधिवेशनको बन्दसत्र जारी रहेको अवस्थामा भोलि बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको हो ।

पार्टी कार्यालयमा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू र ७ वटै प्रदेशका सभापतिहरूलाई सहभागी हुन आग्रह गरिएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.