मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

काठमाडौँ- सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो । सञ्चारमन्त्री खरेलले पुस २८ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्नुभएको हो ।

गोरखापत्र संस्थानको अध्यक्षमा पत्रकार गोविन्दप्रसाद भण्डारी (अखण्ड) नियुक्त गर्ने निर्णय सोमबारको मन्त्रिपरिषद्ले गरेको छ । त्यसैगरी रामबहादुर रावल प्रधानमन्त्रीको प्रेस सल्लाहकार नियुक्त हुनुभएको छ । भिडियो

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.