६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन,८ बजेदेखि मतदान

काठमाडौँ – काठमाडौँको भृकुटीमण्डपमा जारी कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि  राति ८ बजेदेखि मतदान सुरु हुने भएको ५ ।

निर्वाचन कार्यसमितिले प्रकाशित गरेको संशोधित कार्यतालिका अनुसार आज साँझ ५ बजे दावी विरोधको छानबिन पश्चात् पुन: नामावली प्रकाशन गरिनेछ । यस्तै ५:३५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता फिर्ताको समय निर्धारण गरिएको छ ।

६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ । ८ बजेदेखि ९ बजेसम्म मतदान हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.