गगन थापाको नेतृत्वमा काँग्रेसको नयाँ कार्य समिति

काठमाठौ – नेपाली काँग्रेसको विशेष महाधिवेशनले सभापति र महामन्त्रीको टुँग्गो लगाएको छ ।

सभापतिमा गगन कुमार थापा, महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरेको मात्र मनोनय परेसँग सभापति र महामन्त्रीको टुंग्गो लगाएको हो ।

अन्य पदाधिकारीहरुका साथै केन्द्रीय सदस्यहरुको नामावली टुंग्गो लगाइएसँगै थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा गर्ने तयारी भइरहेको छ ।

राति अवेरसम्म भएपनि  कार्यसमिति चयन गर्ने र भोलि निर्वाचन आयोगमा बुझाउने तयारी रहेको विशेष महाधिवेशन आयोजक समितिले जनाएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.