निर्वाचन आयोग बाहिर काँग्रेसका दुवै पक्षको नाराबाजी

काठमाडौँ- पार्टी आधिकरिकताको विषयलाई लिएर नेपाली काँग्रेसका दुबै पक्षका नेता कार्यकर्ताहरुद्ये निर्वाचन आयोग बहादुर भवन बहिर गेटमा नाराबाजी गरेका छन् ।

निर्वाचन आयोगले आज गगनकुमार थापा र सभापति शेर बहादुर देउवा काँग्रेसका दुवै पक्ष बोलाएर छलफल गरेको थियो ।

छलफल सकिएपछि दुवै पक्षका नेता कार्यर्ताहरुलाई निर्वाचन आयोग गेटमा पुगेर धर्ना एवम् नाराजुलुस गरेका हुन ।

दुवै पक्षले आफुहरु आधिकारिक काँग्रेस भएको दावी गर्दै आएका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.