उम्मेदवारहरुको टिकट वितरणमा जुटे राजनीतिक दलहरु

काठमाडौँ- प्रतिनिधि सभा निर्वाचनको मनोनयको दिन नजिकिदै गर्दा राजनीति दलहरु उम्मेदवारको नाम टुंग्गो लगाउन ब्यस्त भएका छन् ।

मंगलबार उम्मेदवारको मनोनयको कार्यक्रम रहेकाले दलहरु टिकट बाँडफाँटमा ब्यस्त बनेका हुन ।

नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय पदाधिकारी बैठक राखेर उम्मेदवारहरुलाई निर्वाचन लडन टिकट दिन सुरु गरिसकेका छन् ।

नेपाली काँग्रेसले भने सभापति गगन थापाको अध्यक्षतामा टिकट वितरणका लागि संसदीय बोर्ड गठन गरेको छ । काँग्रेसले कुनै दलसँग पनि गठबन्धन नगर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.