भक्तपुर २ मा एमालेबाट महेश बस्नेतको उम्मेदवारी दर्ता

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भक्तपुर निर्वाचन क्षेत्र नम्बर–२ मा नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट सचिव महेश बस्नेतको उम्मेदवारी दर्ता गराउनु भएको छ । नेपाली कम्युनिष्ट पार्टीका रामप्रसाद सापकाेटाले मनाेनयन गराउनु भएकाे छ ।






प्रतिक्रिया राख्नुहोस्