कैलाली १ बाट रेशम चौधरीको मनोनय दर्ता

कैलाली- कैलाली प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ बाट रेशम चौधरीले दर्ता उम्मेदवारी दर्ता गराउनु भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उहाँले नागरिक उन्मुक्ति पार्टी नेपालबाट उमेदवारी दर्ता गराउनु भएको हो ।






प्रतिक्रिया राख्नुहोस्