रुकुम पूर्वबाट नेकपा संयोजक एवम् पूर्व प्रधानमन्त्री प्रचण्डको मनोनयन दर्ता

काठमाडौँ- नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा सदस्यका लागि रुकुम पूर्वबाट मनोनय दर्ता गर्नुभएको छ । यसअघि गोर्खाबाट उम्मेदवार बन्नु भएका प्रचण्ड निर्वाचन क्षेत्र परिवर्तन गर्दै रुकुम पूर्व पुग्नु भएको हो ।






प्रतिक्रिया राख्नुहोस्