सिरहा–४ मा बिरेन्द्र प्रसाद महतोको उम्मेदवारी दर्ता

सिराहा- सिरहा जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ४ बाट बिरेन्द्र प्रसाद महतोले उम्मेदवारी दर्ता गराउनु भएको छ । उहाँले जनमत जनता पार्टीका तर्फबाट उम्मेदवारी दिनु भएको हो ।
पूर्वमन्त्रीसमेत रहेका महतो यसअघि सोही निर्वाचन क्षेत्र ४बाट जनता समाजवादी पार्टी, नेपालका तर्फबाट प्रतिनिधि सभा सदस्यमानिर्वाचित हुनु भएको थियो।






प्रतिक्रिया राख्नुहोस्