सप्तरी-३ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको उम्मेदवारी दर्ता

सप्तरी– जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सप्तरी-३ बाट उम्मेदवारी दर्ता गराउनु भएको छ । अघिल्लो चुनावमा यादवले सप्तरी–२ बाट चुनाव लडनु भएको थियो। यसपटक निर्वाचन क्षेत्र फेर्दै उहाँले मनानयन दर्ता गराउनु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.