नेपाल सरकारको प्रवक्तामा गृहमन्त्री अर्याल

काठमाडौँ- मन्त्रिपरिषद बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओम प्रकाश अर्याललाई दिएको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले गृहमन्त्री अर्याललाई प्रवक्ता तोक्ने निर्णय गरेको हो ।

तत्कालिन संचार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले राजीनामा दिएसँगै नेपाल सरकारको प्रवक्ता पद रिक्त रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.