रसुवाको हिमाली भेगमा हिमपात, तल्लो भेगमा बर्षा

रसुवा- रसुवाको माथिल्लो भेगमा हिमपात र तल्लो क्षेत्रमा सामान्य वर्षा भएको छ ।

यो वर्ष पहिलो पटक हिमपात भएको हो ।

जिल्लाको गोसाइकुण्ड, लाङटाङ, थुमन, गतलाङको माथिल्लो भेग, बृद्धिम, क्यान्जिन, धुन्चेको लेक, चोलाङपाटी लौरीबिना लगायतको स्थानमा वर्षासँगै हिमपात भएको छ ।

चिसोको कारण जिल्लाको जनजीवन प्रभावित बनेको छ ।

जिल्लाप्रशासन कार्यालय रसुवाले एक सुचना जारी गरि चीसोबाट जोगिन अपनाउनुपर्ने साबधानी अपनाउन सबैमा अनुरोध गरेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.