नेपाली कांग्रेस २.० भनेको के हो ?

काठमाडौँ- पछिल्लो सयम नेपाली काँग्रेस २.० सुन्दै आउनु भएको छ  । यसको अर्थ के होला ? सवैको मनमा यस्तै जिज्ञाशा आएको हुन सक्छ । बुधबार काँग्रेस सभापति गगन कुमार थापाले सामाजिक संजाल मार्फत  नेपाली काँग्रेस २.०  लाई बदलिएको काँग्रेसको रुपमा अर्थाउनु भएको छ । भिडियो हेर्नुहोस

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.