दुर्गा प्रसाईँ फेरि पक्राउ

काठमाडौं – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईँ फेरि पक्राउ पर्नु भएको छ ।

उहाँलाई चाल्नाखेलबाट प्रहरीको टोलीले उहाँको निजी कारबाट नियन्त्रणमा लिएको हो । उहाँविरुद्ध साइबर ब्युरोमा उजुरी रहेको जनाएको छ।

२ साताअघि मात्र हाजिरी जमानीमा छुट्नु भएका प्रसाईँ आज पुन: पक्राउ पर्नु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.