सिन्धुलीको सुनकोसी ओख्रेनीमा ढकमक्क फुलेको तोरी

सिन्धुली – सिन्धुलीको सुनकोशी गाउँपालिका बस्तिका किसानको बारीमा यति वेला तोरी पहेँलै देखिन्छ । विशेषगरी सिन्धुलीको सुनकोसी गाउँपालिका–२ स्थित ओख्रेनीमा किसानले बारीमा लगाएको पहेँलै भएर ढकमक्क फुलेको तोरी ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.