पूर्वमन्त्री राजेन्द्र राईद्वारा मतदान

धनकुटा- पूर्वमन्त्री राजेन्द्र राई धनकुटाको पाख्रिवासस्थित सरस्वती प्रावि मतदान केन्द्रमा मतदान गर्नु भएको छ । उहाँ नेकपा एमालेका उम्मेदवार पनि हुनुहुन्छ। धनकुटा जिल्लामा एक मात्रै निर्वाचन क्षेत्र रहेको छ।

प्रतिक्रिया राख्नुहोस्