विहान १० बजेसम्म ६ प्रतिशत मत खस्यो – निर्वाचन आयोग

काठमाडौँ-  निर्वाचन आयोगले विहान १०:०० बजे सम्म देशभर करिव ६ प्रतिशत मतदन जनाएको छ । आयोगका अनुसार १० बजे सम्म  १०,६५,१२० मत खसेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.