श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङद्वारा मतदान

 सुनसरी – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले मतदान गरेका छन् ।
उनले सुनसरी क्षेत्र नम्बर १ धरान स्थित कार्मेल स्कुलमा रहेको मतदान केन्द्रबाट भोट खसालेका हुन ।
धरान १८ मा रहेको उक्त केन्द्रमा मतदान गर्न साम्पाङ बिहानै पुगेका थिए ।
धरान उपमहानगरपालिकामा स्वतन्त्र उमेद्धवारी दिएर चुनाव जितेका साम्पाङ यस पटक प्रतिनिधिसभाको निर्वाचनमा उठेका हुन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.