चितवनमा विहान ११ बजेसम्म २० प्रतिशत मतदान

चितवन-  चितवनमा अहिले सम्म २० प्रतिशत मत खसेको छ । चार घण्टामा शान्तिपुर्ण वातावरणमा मत खसेको जिल्ला निर्वाचन अधिकारी भिमसेन कार्कीले जानकारी दिनुभयो। जिल्लामा चार लाख ४२ हजार २८२ मतदाता छन । तिन निर्वाचन क्षेत्रमा ६४ उमेद्वार छन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.