अर्घाखाँचीमा ११: ३५ बजेमसम्म १८ प्रतिशत मतदान

अर्घाखाँची – अर्घाखाँचीमा अहिलेसम्म ११:३५ बजेसम्म १८ प्रतिशत मत खसेको छ । १,७१,६५२ कुल मतदाता रहेको अर्घाखाँचीमा अहिले सम्म ३१ हजार मतदान भएको छ ।

प्रतिक्रिया राख्नुहोस्