नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीद्वारा मतदान

काठमाडौँ- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले  भक्तपुरको महेन्द्र शान्ति विद्यालय, बालकोट मतदान गर्नु भएको छ । झापा  ५ बाट उम्मेदवार बन्नु भएका ओली भक्तपुरको मतादाता हुनुहुन्छ । ओलीले महेन्द्र शान्ति विद्यालय, बालकोटबाट
मतदान गर्नु भएको उहाँको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.