ओली -बालेनको निर्वाचन क्षेत्रमा ४५ प्रतिशत मत खस्यो

काठमाडौँ- सम्मवन्धित राजनीतिक दलहरुले भावी प्नधानमन्त्रीको रुपमा अघि सारिएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र रास्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह उम्मेदवार बनेको निर्वाचन क्षेत्र झापा ५ मा १ः ३० बजे सम्म ४५ प्रतितशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।





प्रतिक्रिया राख्नुहोस्