सर्लाही ४ निर्वाचन क्षेत्रका मतदान केन्द्रमा कांग्रेस सभापति थापा

काठमाडौँ- नेपाली काँग्रेसका सभापति गगन कुमार थापा आफु उम्मेदवार बनेको  सर्लाही ४ निर्वाचन क्षेत्रका मतदान केन्द्रमा पुग्नु भएको छ । काठमाडौँमा विहान मतदान गरी सभापति थापा आफु उम्मेदवार बनेको निर्वाचन क्षेत्रमा पुग्नु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.