देशभर करिब ६० प्रतिशत मतदान: निर्वाचन आयोग

काठमाडौँ- निर्वाचन आयोगले आज भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा करिब ६० प्रतिशत मत खसेको बताएको छ । आयोगले पत्रकार सम्मेलन मार्फत करिव ६० प्रतिशत मत खसेको जानकारी गराएको हो ।
कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान सम्पन्न भएलगत्तै पत्रकार सम्मेलन गरी प्रारम्भिक आँकडाका बारेमा जानकारी गराउनुभएको हो ।।






प्रतिक्रिया राख्नुहोस्