मनाङका ५ स्थानबाट मतिपेटिका संकलन भएन, हेलिकोप्टर जानै सकेन
भोलि मात्र मतपेटिका संकलन हुने
मनाङ- मनाङका ५ मतदान केन्द्रका मतिपेटिका संकलन गर्न नसक्दा मतगणना भोलिबाट मात्र सुरु हुने भएको छ।
ती मतदान केन्द्रमा हेलिकप्टर जान नसक्दा मतपेटिका संकलन कार्य आज हुन नसकेको हो ।
भोलि नै मतपेटिका संकलन गर्ने भोलिदेखि मात्र मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृतले जानकारी दिएका छन ।।






प्रतिक्रिया राख्नुहोस्