काठमाडौँ-१ मा मतगणनाको तयारी, सर्वदलीय बैठक बस्दै

काठमाडौँ- काठमाडौँ क्षेत्र नं १ को मतगणनाको तयारी हुँदै छ। यसका लागि राति ९ बजे सर्वदलीय बैठक डाकिएको छ।
काठमाडौँ-१ को मतगणना सहकारी भवन नयाँ बानेश्वरमा हुने छ।
सर्वदलीय बैठकपछि तत्कालै मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।।






प्रतिक्रिया राख्नुहोस्