काठमाडौँ ३ मा मतगणना सुरु: उज्यालो नेपाल पार्टीका कुलमानको सुरुवाती अग्रता
काठमाडौँ- काठमाडौँ ३ मतगणना सुरु भएको छ भने । जहाँ उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले सुरुवाती अग्रता लिएका छन् । उनलाइ राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनथ पाण्डेले पछ्याएका छन् । घिसिङ्गले १०४१ र पाण्डेको ७ सय ७८ मत सहित उनलाइ पच्छा्यइ रहेका छन् ।काँग्रेस रमेश अर्यालले २ सय ९८ मत ल्याएका छन् ।


प्रतिक्रिया राख्नुहोस्