काठमाडौँ ४ मा मतगणना सुरु

काठमाडौँ- काठमाडौँ ४ पनि मतगणना सुरु भएको छ । बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १ बाट मतगणना सुरु भएको निर्वाचन अधिकृत भण्डारीले जानकारी दिनु भएको छ।

प्रतिक्रिया राख्नुहोस्