काठमाडौं–१० मतगणना सुरु, रास्वपाका प्रदीप विष्टको सुरुवाती अग्रता

काठमाडौँ- काठमाडौँ १० भएको मतगणनाको रास्वपाका प्रदीप विष्टले सुरुवाती अग्रता लिनु भएको छ ।
दक्षिणकाली नगरपालिका वडा नम्बर १ को मतगणना गर्दा रास्वपाका प्रदीप विष्टले १२४६ मत ल्याएर सुरुवाती अग्रता लिइरहँदा काँग्रेसका हिमाल कार्कीले २४६ मत प्राप्त गर्नु भएको छ । एमालेका विनोद श्रेष्ठले १६७ मत प्राप्त गर्नु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.