काठमाडौँ ७ मा रास्वपाका गणेश पराजुलीको अग्रता

काठमाडौँ – काठमाडौँ निर्वाचन क्षेत्र ७  रास्वपा उम्मेदवार गणेश पराजुलीले सुरुवाति अग्रता लिएका छ्न् । पराजुलीले ७२१ मत प्राप्त गरेका छ भने नेपाली काँग्रेसका प्रमोदहरु गुरुागाईले १६६ र एमालेका प्रकाश श्रेष्ठले १३४ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.