काठमाडौँ ८ मा रास्वपाका विराजभक्त श्रेष्ठले अग्रता

काठमाडौं -काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठले सुरुवाती अग्रता लिनु भएको छ ।
श्रेष्ठले १७२४ मत प्राप्त गर्नु भएको छ । भने कांग्रेस उम्मेदवार सपनाराज भण्डारीले २०७, नेपाली कम्युनिस्ट पार्टीका सुमन सायमीले १५४ र नेकपा एमालेका राजेश शाक्यले ११५ मत प्राप्त गर्नु भएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.