२१ निर्वाचन क्षेत्रमा मतगणनामा जारी, १८ स्थानमा रास्वपा अगाडि

काठमाडौँ- मतगणना जारी रहेका २१ स्थान मध्ये रास्वपाले १८ स्थानमा अग्रता लिएको छ । दुई स्थानमा नेकपा एमाले र १ स्थानमा उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले अग्रता लिनु भएको छ । काठमाडौँको ३ नम्बर क्षेत्र बाहेक सवै मतगणना जारी रहेका सवै क्षेत्रमा रास्वपाले अग्रता लिएको छ । भक्तपुरमा २ मा र चितवन दुईमा एमालेले अग्रता लिएको छ । काठमाडौँ तीन मा उज्यालो नेपाल पार्टीले लिड गरेको छ । यस्तै रुपन्देहीमा २ मा रास्वपाले लिड गरेको छ ।




प्रतिक्रिया राख्नुहोस्