काठमाडौँ-८ मा विराजभक्तले बढाउँदै लगे मतान्तर

काठमाडौँ- काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ८ मा रास्वपाका विराजभक्त श्रेष्ठले अग्रता बढाउँदै लगेका छन ।

उनले ५ हजार २ सय ८६ मत पाउँदा नेपाली काँग्रेसकी सपना राजभण्डारीले ६४५ र एमालेका राजेश शाक्यले ४०२ मत प्राप्त गरेका छन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.