चितवन २ मा रास्वपाका रवि लामिछानेको अग्रता

काठमाडौँ – चितवनमा २ मा रास्वपा सभापति रवि लामिछानेले १ हजार १ सय ५८ मत प्राप्त गर्दै अग्रता लिनु भएको छ । नेकपा एमालेका अस्मिन घिमिरेले ९०५ मत ल्याउँदै उहाँलाई पछ्याइ रहनु भएको छ । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारले ७७५ काँग्रेसकी मिना खरेल ५३९ मत प्राप्त गर्नु भएको छ। चितवन क्षेत्र नम्बर तीनमा पनि रास्वपा उम्मेदरवार सोविता गौतमले अग्रता लिनु भएको छ ।



प्रतिक्रिया राख्नुहोस्