स्याङ्जामा काँग्रेसका भरतराज ढकालको ८०६ र रास्वपाका धनन्जय रेग्मीको ८०५ मत

स्याङ्जा- स्याङ्जा क्षेत्र नं १ मा नेपाली काँग्रेसका भरतराज ढकालले ८०६ मत प्राप्त गर्दा रास्वपा धनन्जय रेग्मीले ८०५ प्राप्त गरेका छन । यसैगरी नेकपा एमाले मिनप्रसाद गुरुङले ७७० प्राप्त गरेका छन ।।



प्रतिक्रिया राख्नुहोस्