दाङ-१ मा रास्वपाका देवराज पाठकको प्रारम्भिक अग्रता
दाङ-दाङ निर्वाचन क्षेत्र नम्बर १ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।
रास्वपाका उम्मेदवार देवराज पाठकले एक हजार ५१५ मत प्राप्त गर्नुभएको छ ।
प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार नेपाली कांग्रेसका योगेन्द्र चौधरीले २९२ र नेकपा एमालेका रेवतीरमण घिमिरेले २२० मत प्राप्त गर्नुभएको छ ।।






प्रतिक्रिया राख्नुहोस्