मुस्ताङमा नेपाली काँग्रेसका योगेश गौचन थकालीको अग्रता कायमै

मुस्ताङ- मुस्ताङमा हालसम्म  ३०२७ मत गन्दा नेपाली काँग्रेसका योगेश गौचन थकालीले १५९२ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी, एमालेका इन्द्र धारा विष्टको ९२२ र  रास्वपा अधितीय चन्द्र थकालीले २२१ मत प्राप्त गर्नुभएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.