रसुवामा काँग्रेसका मोहन आचार्य ११ सय ३९ मतसहित अगाडि

रसुवा- रसुवामा मत गणना जारी छ । जारी मतगणना अनुसार नेपाली काँग्रेसका मोहन आचार्य ११ सय ३९ मतका साथ अग्र स्थानमा छन्। आचार्यलाई राष्ट्रिय स्वतन्त्र पार्टीका वसन्त भट्टले ६सय ६१ मतसहित पछ्याइरहेका छन ।
यसैगरी, नेकपा एमालेsf प्रेम बहादुर तामाङले ४सय ३३ मत प्राप्त गरेका छन्।।




प्रतिक्रिया राख्नुहोस्