बाँके-१ मा रास्वपाका सुरेशकुमार चौधरी ४९०४ मतसहित अगाडि

बाँके- बाँके-१ को पछिल्लो अपडेट प्राप्त भएको छ। जसअनुसार रास्वपाका सुरेशकुमार चौधरीले ४९०३ प्राप्त गरी अग्रस्थानमा छन् भने काँग्रेसका नारायणप्रसाद पौडेल १४३६ मतले पछ्याइरहेका छन ।
यसैगरी, नेकपा एमालेका सूर्यप्रसाद ढकालले ६४८ मत पाएका छन । मतगणना जारी छ ।।





प्रतिक्रिया राख्नुहोस्