रुकुम पूर्वमा नेकपाका संयोजक प्रचण्डको अग्रता कायमै
रुकुम पूर्व- रुकुम पुर्वमा नेकपाका संयोजक प्रचण्डको अग्रता कायमै छ। हालसम्म ५१२३ मत गन्दा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले २९८९ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी, नेपाली काङ्ग्रेसकी कुसुमदेवी थापामगरले ९१६ र नेकपा एमालेका लिलामणि गौतमले ५९२ मत प्राप्त गर्नुभएको छ ।।




प्रतिक्रिया राख्नुहोस्