गगन थापा प्रतिश्पर्धामा रहेका सर्लाही-४ मा मत गणना सुरु

सर्लाही- सर्लाही-४ मा मतणना सुरु भएको छ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापा प्रतिश्पर्धामा रहनुभएको यो क्षेत्रमा रास्वपाका अमरेश सिंह उमेदवार हुनुहुन्छ ।
हालसम्म मतगणना भइरहेका निर्वाचन क्षेत्रहरुमा अधिकांशमा रास्वपाका उमेदवारहरुको अग्रता कामय छ । यस्तो अवस्थामा निकै चर्चामा रहेको सर्लाही-४को मतपरिणाम बहुप्रतिक्षित छ ।।




प्रतिक्रिया राख्नुहोस्