गुल्मी-१ मा रास्वपाका सागर ढकालको अग्रता
रास्वपा:६१०, एमाले: ४३५ र काँग्रेस: ३२१

गुल्मी- गुल्मी-१ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । पछिल्लो मतपरिणाम अनुसार रास्वपाका सागर ढकालको ६१० आउँदा एमालेका प्रदिप ज्ञवाली ४३५ मत आएको छ ।
यसैगरी, नेपाली काँग्रेसका चन्द्र भण्डारीको ३२१ र सुदर्शन बरालको १७० मत आएको छ ।।





प्रतिक्रिया राख्नुहोस्