सर्लाही-४ मा गगनलाई पछि पार्दै रास्वपाका अमरेशको अग्रता

सर्लाही- सर्लाही क्षेत्र नम्बर ४ मा मतगणनाको प्रारम्भिक नतिजा प्राप्त भएको छ ।
पछिल्लो जानकारी अनुसार यहाँ रास्वपाका अमरेश सिंहले अग्रता लिनुभएको छ। सिंहले ९७६ मत प्राप्त गर्दा नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले ७४४ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी जनमत पार्टीका राकेश कुमार मिश्रले ५११ मत प्राप्त गर्नुभएको छ ।।






प्रतिक्रिया राख्नुहोस्