म्याग्दीमा स्वतन्त्र उमेदवार महाविर पुनको प्रारम्भिक अग्रता
महाविर:१३८१, एमाले: ८४३ र काँग्रेस: ७३३

म्याग्दी- एक मात्र निर्वाचन क्षेत्र भएको म्याग्दीको प्रारम्भिक मतपरिणाम आएको छ । म्याग्दीमा स्वतन्त्र उमेदवार महाविर पुनले १३८१ मत प्राप्त गर्नु भएको छ भने एमालेका हरिकृष्ण श्रेष्ठले ८४३ मत पाउनु भएको छ ।
यसैगरी, नेपाली काँग्रेसका कर्णबहादुर भण्डारीले ७३३ मत प्राप्त गर्नुभएको छ ।
स्वतन्त्र उमेदवार पुनलाई रास्वपाले उमेदवार फिर्ता लिएर समर्थन गरेको थियो।।






प्रतिक्रिया राख्नुहोस्