सुनसरी–१ मा हर्कराज राईले लिए अग्रता

धरान (सुनसरी)- सुरुआतमा अग्रता लिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारलाई उछिन्दै सुनसरी–१ मा श्रम संस्कृति पार्टीले अग्रता लिएको छ ।

श्रम संस्कृति पार्टीका हर्कराज राईले तीन हजार ३२५ मत प्राप्त गर्नुभएको छ । रास्वपाका तामाङले भने तीन हजार ९८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत दिब्यराज घिमिरेले जानकारी दिनुभयो । यस क्षेत्रमा एक लाख ५० हजार ३९३ मतदाता रहेकामा ८७ हजार ८६५ मत खसेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.